चोभारमा सुख्खा बन्दरगाह बनाउन किन भइरहेको छ अवरोध ?

काठमाडौं–नेपाल इण्टरमोडल यातायात विकास समितिले सार्वजनिक सूचना प्रकाशित गरी प्रमाण सहित गुनासो पेश गर्न आह्वान गरेपछि चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न प्रमाण र कागजात सहित आफ्नो औपचारिक निवेदन दर्ता गराएका छन् । सूचना अनुसार समग्र चोभारका विषयमा सरोकार राख्ने चोभार संरक्षण समितिले आइतबार औपचारिक रुपमा आफ्नो गुनासो सहितको निवेदन दर्ता गराएका थियो … Continue reading चोभारमा सुख्खा बन्दरगाह बनाउन किन भइरहेको छ अवरोध ?